प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “अमालेकीहरूले याहको+ सिंहासनविरुद्ध हात उठाएकोले उनीहरूले पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसित लड्‌नुपर्नेछ।”+

  • व्यवस्था २५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्‍वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।

  • १ समुएल १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तब साउलले समुएललाई भने: “तर मैले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेँ। यहोवाले मलाई जुन काम गर्न पठाउनुभएको थियो, त्यो मैले गरेँ। अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रेर ल्याएँ अनि बाँकी सबैलाई मारेँ।+

  • १ समुएल ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तेस्रो दिन दाउद र उनका मानिसहरू जिक्लग+ पुग्दा अमालेकीहरूले+ दक्षिणी इलाकामा* र जिक्लगमा आक्रमण गरिसकेका थिए। तिनीहरूले जिक्लगमा आक्रमण गरेर त्यहाँ आगो लगाइदिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने