प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ राजा दाउदकहाँ जानुहोस्‌ र यसो भन्‍नुहोस्‌, ‘हे मेरा प्रभु! मेरा महाराज! हजुरले यस दासीसँग यसो भनेर कसम खानुभएको थियो: “मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।”+ तर अहिले अदोनियाह कसरी राजा भयो?’

  • १ इतिहास २२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+ १० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने