प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+

  • २ समुएल २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा+ थुप्रै वीरतापूर्ण काम गरेका थिए। तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+

  • १ इतिहास २७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तेस्रो महिना सेवा गर्न खटाइएको तेस्रो दलका कप्तान मुख्य पुजारी यहोयादाका+ छोरा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने