प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यहोयादाका छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका*+ कप्तान थिए। दाउदका छोराहरूचाहिँ मुख्य मन्त्री* थिए।

  • २ समुएल २०:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+

  • १ राजा १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्‍ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्‌।

  • १ राजा २:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अनि राजा सुलेमानलाई यस्तो खबर दिइयो: “योआब भागेर यहोवा परमेश्‍वरको पालमा गएको छ र त्यहाँ वेदीको छेउमा बसिरहेको छ।” त्यसैले सुलेमानले यहोयादाका छोरा बेनायाहलाई यस्तो आदेश दिए: “जाऊ, त्यसलाई मार।”

  • १ इतिहास २७:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तेस्रो महिना सेवा गर्न खटाइएको तेस्रो दलका कप्तान मुख्य पुजारी यहोयादाका+ छोरा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। ६ बेनायाह तीस जना योद्धामध्ये एक वीर योद्धा थिए र ती तीस जनाका कप्तान थिए। तिनका छोरा अम्मिजाबादले तिनको दलको अगुवाइ गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने