प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साहसी र बलियो होओ!+ तिनीहरूसित नडराओ र त्रसित नहोओ+ किनभने यहोवा परमेश्‍वर तिमीहरूसँगै जानुहुनेछ। उहाँले तिमीहरूलाई छोड्‌नुहुनेछैन र त्याग्नुहुनेछैन।”+

  • यहोसु १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+

  • १ इतिहास २८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अनि दाउदले आफ्ना छोरा सुलेमानलाई भने: “साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल। नडराऊ, त्रसित नहोऊ। किनकि मेरा परमेश्‍वर यहोवा तिम्रो साथमा हुनुहुन्छ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र तिमीलाई त्याग्नुहुनेछैन।+ यहोवा परमेश्‍वरको भवनको सम्पूर्ण कामकाज नसिद्धिएसम्म उहाँ तिमीसँगै हुनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने