२ इतिहास १२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ रहबामको जीवनकालका सम्पूर्ण घटना अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्ता सेमायाह+ र दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जुन वंशावलीको रूपमा तयार पारिएका छन्। रहबाम र यरोबामबीच+ निरन्तर लडाइँ भइरह्यो।
१५ रहबामको जीवनकालका सम्पूर्ण घटना अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्ता सेमायाह+ र दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जुन वंशावलीको रूपमा तयार पारिएका छन्। रहबाम र यरोबामबीच+ निरन्तर लडाइँ भइरह्यो।