-
प्रस्थान २०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यदि तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनायौ भने कुँदेको ढुङ्गा प्रयोग नगर्नू+ किनकि ढुङ्गा कुँद्न औजार प्रयोग गऱ्यौ भने वेदी अपवित्र हुनेछ।
-
-
व्यवस्था २७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ तिमीहरूले नफुटाइएको वा नकाटिएको सग्ला ढुङ्गाहरू प्रयोग गरेर यहोवा परमेश्वरको लागि वेदी बनाउनू। त्यहाँ यहोवा तिमीहरूका परमेश्वरको लागि अग्निभेटी चढाउनू।
-