-
व्यवस्था ३१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन् र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन् र तिनीहरूलाई नै पुज्नेछन्। तिनीहरूले मेरो अनादर गर्नेछन् र मसँग गरेको करार तोड्नेछन्।+
-
-
यसैया १:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
तिमीहरूले यहोवालाई त्यागेका छौ;+
इस्राएलका पवित्र परमेश्वरको अनादर गरेका छौ
अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।
-
-
यर्मिया २२:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि तिनीहरूले यस्तो जवाफ दिनेछन्: “किनकि तिनीहरूले आफ्ना परमेश्वर यहोवासित गरेको करार भङ्ग गरे अनि अरू नै देवताहरूलाई ढोगे र उनीहरूको पूजा गरे।”’+
-