-
२ इतिहास ३३:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ उनले आफ्ना बुबा मनस्सेले कुँदेर बनाएका मूर्तिहरूको निम्ति बलि चढाए+ र ती मूर्तिहरूको उपासना गरिरहे। २३ तर उनका बुबा मनस्सेले यहोवा परमेश्वरसामु आफूलाई नम्र तुल्याएझैँ+ उनले आफूलाई नम्र तुल्याएनन्।+ बरु उनले झन् धेरै पाप गरे।
-