३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+
२ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+