१ राजा ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+ १ इतिहास २१:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तर मोसाले निर्जनभूमिमा बनाएको यहोवा परमेश्वरको वासस्थान* र अग्निभेटीको वेदी त्यसबेला गिबोनमा उपासनाको लागि बनाइएको अग्लो थानमा* थियो।+
४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+
२९ तर मोसाले निर्जनभूमिमा बनाएको यहोवा परमेश्वरको वासस्थान* र अग्निभेटीको वेदी त्यसबेला गिबोनमा उपासनाको लागि बनाइएको अग्लो थानमा* थियो।+