-
२ इतिहास २९:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ अग्निभेटी चढाउन ल्याइएका सबै जनावरको छाला काढ्न पुजारीहरूको सङ्ख्या पर्याप्त थिएन। त्यसैले उनीहरूका दाजुभाइ अर्थात् लेवीहरूले उनीहरूलाई मदत गरे।+ त्यो काम नभ्याइएसम्म अनि पुजारीहरूले आफैलाई पवित्र पार्न नसिद्धिएसम्म लेवीहरूले उनीहरूलाई मदत गरिरहे।+ आफूलाई पवित्र पार्ने कुरामा पुजारीहरूभन्दा लेवीहरू झनै सजग थिए।
-