प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “‘तिमीहरूले त्यही रात त्यसको मासु आगोमा पोल्नू अनि खमिर* नहालेको रोटी+ र तीते सागसित+ खानू।+

  • व्यवस्था १६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर यहोवा परमेश्‍वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+ ७ यहोवा तिमीहरूका परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ तिमीहरूले बलि चढाएको जनावरको मासु पोलेर खानू+ अनि भोलिपल्ट बिहान तिमीहरू आ-आफ्नो पालमा फर्कनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने