-
१ इतिहास २९:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ यहोवा परमेश्वरले सबै इस्राएलीसामु सुलेमानलाई निकै महान् तुल्याउनुभयो। उहाँले उनलाई यत्ति धेरै राजसी गौरव दिनुभयो, त्यत्ति धेरै गौरव त इस्राएलमा उनीअघिका कुनै राजाले पाएका थिएनन्।+
-
-
२ इतिहास ९:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न राजा अरू कोही थिएन।
-
-
उपदेशक २:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ मसित के मात्र थिएन र? मसित जे-जति थियो, त्यो मभन्दा अघि यरुसलेममा अरू कसैसित थिएन।+ तैपनि मैले आफ्नो सुद्धीबुद्धि गुमाइनँ।
-