प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+

  • लेवी २६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्‌।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्‌+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+

  • यहोसु ७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ हे यहोवा, रिसानी माफ होस्‌! इस्राएलीहरू आफ्ना शत्रुहरूसँग हार खाएर पछि हटिसके, अब म के भनूँ?

  • यहोसु ७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ इस्राएलीहरूले पाप गरेका छन्‌। मैले तिनीहरूसित गरेको करार तिनीहरूले तोडेका छन्‌।+ नाश गर्नुपर्ने केही सरसामान+ चोरेर+ तिनीहरूले आफ्ना सरसामानसँगै सुटुक्क लुकाएर राखेका छन्‌।+

  • न्यायकर्ता २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका सबै सरसामान लुटे।+ उहाँले तिनीहरूलाई वरपरका शत्रुहरूको हातमा सुम्पिदिनुभयो*+ र तिनीहरू आफ्ना शत्रुहरूसामु टिक्न सकेनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने