प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्‍न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्‍वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+

  • १ राजा ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ सबै देशका मानिसहरू सुलेमानको बुद्धिका कुरा सुन्‍न आउँथे। सुलेमानको बुद्धिबारे सुनेर पृथ्वीको चारैतिरबाट राजाहरू पनि आउँथे।+

  • २ इतिहास १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्‌।”+

  • हितोपदेश २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+

      उहाँकै मुखबाट ज्ञान र समझशक्‍तिको कुरा निस्कन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने