प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैनन्‌।+ उनीहरूको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन।

  • १ राजा ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे।

  • १ राजा १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ यहुदामा चाहिँ सुलेमानका छोरा रहबाम राजा भएका थिए। राजा हुँदा रहबाम ४१ वर्षका थिए। यहोवा परमेश्‍वरले आफ्नो नाम जोड्‌न+ इस्राएलका सबै कुलमध्ये रोज्नुभएको सहर+ यरुसलेममा तिनले १७ वर्ष शासन गरे। रहबामकी आमाको नाम नामाह थियो। उनी अम्मोनी थिइन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने