प्रस्थान ३८:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद ३८ बजलेलले अग्निभेटी चढाउन बबुल काठको एउटा वेदी बनाए। त्यसको लम्बाइ पाँच हात* र चौडाइ पाँच हात थियो। वेदी चारकुने थियो र त्यसको उचाइ तीन हात थियो।+ २ तिनले त्यसको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाए अनि वेदीलाई तामाले मोहोरे।+
३८ बजलेलले अग्निभेटी चढाउन बबुल काठको एउटा वेदी बनाए। त्यसको लम्बाइ पाँच हात* र चौडाइ पाँच हात थियो। वेदी चारकुने थियो र त्यसको उचाइ तीन हात थियो।+ २ तिनले त्यसको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाए अनि वेदीलाई तामाले मोहोरे।+