एज्रा ८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ पहिलो महिनाको १२ औँ दिनमा+ हामी अहावा नदीबाट यरुसलेमतर्फ लाग्यौँ।+ हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो; उहाँले हामीलाई शत्रुहरू र बाटोमा ढुकेर बस्ने लुटेराहरूको हातबाट जोगाउनुभयो।
३१ पहिलो महिनाको १२ औँ दिनमा+ हामी अहावा नदीबाट यरुसलेमतर्फ लाग्यौँ।+ हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो; उहाँले हामीलाई शत्रुहरू र बाटोमा ढुकेर बस्ने लुटेराहरूको हातबाट जोगाउनुभयो।