-
एज्रा ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मैले तिनीहरूलाई अहावातर्फ बग्ने नदीको किनारामा भेला गराएँ+ र हामी त्यहाँ तीन दिन पाल टाँगेर बस्यौँ। तर मैले मानिसहरू र पुजारीहरूको निरीक्षण गर्दा त्यहाँ एक जना पनि लेवी थिएनन्।
-
-
एज्रा ८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि मैले अहावा नदीमा उपवासको घोषणा गरेँ। हाम्रा परमेश्वरसामु आफैलाई नम्र तुल्याउन अनि यात्राभरि हामी, हाम्रा केटाकेटी र सबै सरसामानको लागि उहाँको सुरक्षा माग्न मैले मानिसहरूलाई उपवास बस्ने निर्देशन दिएको थिएँ।
-