एज्रा १०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ एलामको सन्तानबाट+ मत्तन्याह, जकरिया, यहिएल,+ अब्दि, यरेमोथ र एलिया; एज्रा १०:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+
४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+