-
एज्रा २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ एलामका सन्तान+ १ हजार २ सय ५४ जना;
-
-
एज्रा ८:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ राजा आर्टजारसेजको शासनकालमा मसँगै बेबिलोनबाट फर्केका बुबापट्टिको घरानाहरूका नाइकेहरू र तिनीहरूका घरानाहरूको नामको सूची यही हो:+
-
-
एज्रा ८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ एलामको सन्तानबाट+ अथल्याहका छोरा यसायाह र तिनीसित भएका ७० जना पुरुष;
-