-
नहेम्याह ७:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ बेबिलोनका राजा नबुकद्नेजरले+ बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्। पूरै प्रान्तबाट यी मानिसहरू+ ७ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, अजर्याह, राम्याह, नहमानि, मोर्दकै, बिल्सान, मिस्पेरेथ, बिग्वै, नेहुम र बानाहसँग आएका थिए।
फर्केर आएका इस्राएली पुरुषहरूको सङ्ख्या यसप्रकार थियो:+
-