प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ फारसका राजा कोरेसले खजान्ची मित्रदाथको निगरानीमा ती भाँडाकुँडाहरू निकाल्न लगाए र मित्रदाथले ती भाँडाकुँडाहरूको सूची बनाएर यहुदाका नाइके सेस्बजरलाई* दिए।+

  • एज्रा १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ सुन र चाँदीका भाँडाकुँडा जम्मा ५ हजार ४ सय वटा थियो। बेबिलोनमा बन्दी बनाएर लगिएकाहरू+ यरुसलेम फर्कँदा सेस्बजरले ती सबै भाँडाकुँडा यरुसलेममा ल्याए।

  • जकरिया ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ।

  • मत्ति १:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ बेबिलोनमा येकोनियाबाट सालतिएल जन्मिए;

      सालतिएलबाट यरुबाबेल जन्मिए;+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने