-
एज्रा २:२-३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, सिरायाह, रेलायाह, मोर्दकै, बिल्सान, मिस्पार, बिग्वै, रहुम र बानाहसँग आएका थिए।
फर्केर आएका इस्राएली पुरुषहरूको सङ्ख्या यसप्रकार थियो:+ ३ परोसका सन्तान* २ हजार १ सय ७२ जना; ४ सेपत्याहका सन्तान ३७२ जना; ५ अराहका सन्तान+ ७७५ जना; ६ पाहथ-मोआबको घरानाबाट+ यसुआ र योआबका सन्तान २ हजार ८ सय १२ जना; ७ एलामका सन्तान+ १ हजार २ सय ५४ जना; ८ जत्तुका सन्तान+ ९४५ जना; ९ जकैका सन्तान ७६० जना; १० बानिका सन्तान ६४२ जना; ११ बेबैका सन्तान ६२३ जना; १२ अज्गादका सन्तान १ हजार २ सय २२ जना; १३ अदोनिकामका सन्तान ६६६ जना; १४ बिग्वैका सन्तान २ हजार ५६ जना; १५ अदिनका सन्तान ४५४ जना; १६ हिजकियाहको घरानाबाट अतेरका सन्तान ९८ जना; १७ बेजैका सन्तान ३२३ जना; १८ योराहका सन्तान ११२ जना; १९ हासुमका सन्तान+ २२३ जना; २० गिब्बारका सन्तान ९५ जना; २१ बेतलेहेमका सन्तान १२३ जना; २२ नेतोफाहका मानिसहरू ५६ जना; २३ अनातोतका+ मानिसहरू १२८ जना; २४ अज्मावेथका सन्तान ४२ जना; २५ किर्यथ-येरिम, कफिराह र बेरोथका सन्तान ७४३ जना; २६ रामा+ र गेबाका+ सन्तान ६२१ जना; २७ मिक्मासका मानिसहरू १२२ जना; २८ बेथेल र ऐका+ मानिसहरू २२३ जना; २९ नेबोका सन्तान+ ५२ जना; ३० मग्बिसका सन्तान १५६ जना; ३१ एलाम नामका अर्का एक जना मानिसका सन्तान १ हजार २ सय ५४ जना; ३२ हारिमका सन्तान ३२० जना; ३३ लोद, हदिद र ओनोका सन्तान ७२५ जना; ३४ यरिहोका सन्तान ३४५ जना; ३५ सिनाहका सन्तान ३ हजार ६ सय ३० जना।
-