प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ७:८-३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ परोसका सन्तान* २ हजार १ सय ७२ जना; ९ सेपत्याहका सन्तान ३७२ जना; १० अराहका सन्तान+ ६५२ जना; ११ पाहथ-मोआबको घरानाबाट+ यसुआ र योआबका सन्तान+ २ हजार ८ सय १८ जना; १२ एलामका सन्तान+ १ हजार २ सय ५४ जना; १३ जत्तुका सन्तान ८४५ जना; १४ जकैका सन्तान ७६० जना; १५ बिन्‍नुइका सन्तान ६४८ जना; १६ बेबैका सन्तान ६२८ जना; १७ अज्गादका सन्तान २ हजार ३ सय २२ जना; १८ अदोनिकामका सन्तान ६६७ जना; १९ बिग्वैका सन्तान २ हजार ६७ जना; २० अदिनका सन्तान ६५५ जना; २१ हिजकियाहको घरानाबाट अतेरका सन्तान ९८ जना; २२ हासुमका सन्तान ३२८ जना; २३ बेजैका सन्तान ३२४ जना; २४ हारिपका सन्तान ११२ जना; २५ गिबोनका सन्तान+ ९५ जना; २६ बेतलेहेम र नेतोफाहका मानिसहरू १८८ जना; २७ अनातोतका+ मानिसहरू १२८ जना; २८ बेथ-अज्मावेथका मानिसहरू ४२ जना; २९ किर्यथ-येरिम,+ कफिराह र बेरोथका+ मानिसहरू ७४३ जना; ३० रामा र गेबाका+ मानिसहरू ६२१ जना; ३१ मिक्मासका+ मानिसहरू १२२ जना; ३२ बेथेल+ र ऐका+ मानिसहरू १२३ जना; ३३ अर्को नेबोका मानिसहरू ५२ जना; ३४ एलाम नामका अर्का एक जना मानिसका सन्तान १ हजार २ सय ५४ जना; ३५ हारिमका सन्तान ३२० जना; ३६ यरिहोका सन्तान ३४५ जना; ३७ लोद, हदिद र ओनोका+ सन्तान ७२१ जना; ३८ सिनाहका सन्तान ३ हजार ९ सय ३० जना।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने