प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ६:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यस समयमा यहुदाका गण्यमान्य मानिसहरूले+ तोबियालाई थुप्रै पत्र पठाउने गर्थे अनि तोबियाले पनि तिनीहरूलाई जवाफ दिने गर्थे। १८ यहुदाका थुप्रै मानिसले तिनलाई साथ दिने कसम खाएका थिए। किनकि तिनी अराहका+ छोरा सेकन्याहका ज्वाइँ थिए। अनि तिनका छोरा यहोहानानले बरक्याहका छोरा मेसुल्लामकी+ छोरीसित विवाह गरेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने