नहेम्याह ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पर्खालको त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। त्यसपछिको अर्को भाग मेसेजेबेलका नाति, बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। अर्को भागचाहिँ बानाका छोरा सादोकले मर्मत गरे।
४ पर्खालको त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। त्यसपछिको अर्को भाग मेसेजेबेलका नाति, बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। अर्को भागचाहिँ बानाका छोरा सादोकले मर्मत गरे।