-
नहेम्याह ३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० पर्खालको त्यसपछिको भाग सेलेम्याहका छोरा हानन्याहले अनि जलापका छैटौँ छोरा हानुनले मर्मत गरे।
अर्को भागचाहिँ बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। तिनले आफ्नो ठूलो कोठाको अगाडि पर्ने भाग मर्मत गरे।
-
-
नहेम्याह ६:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यस समयमा यहुदाका गण्यमान्य मानिसहरूले+ तोबियालाई थुप्रै पत्र पठाउने गर्थे अनि तोबियाले पनि तिनीहरूलाई जवाफ दिने गर्थे। १८ यहुदाका थुप्रै मानिसले तिनलाई साथ दिने कसम खाएका थिए। किनकि तिनी अराहका+ छोरा सेकन्याहका ज्वाइँ थिए। अनि तिनका छोरा यहोहानानले बरक्याहका छोरा मेसुल्लामकी+ छोरीसित विवाह गरेका थिए।
-