-
यर्मिया ३९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ पहरेदारहरूका कप्तान नबुजरदानले+ सहरभित्र बाँकी रहेका मानिसहरू, पहिले तिनीकहाँ भागेर आएकाहरू र सहरबाहिर बाँकी रहेका अरू सबैलाई कैद गरेर बेबिलोन लगे।
-
-
यर्मिया ५२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ पहरेदारहरूका कप्तान नबुजरदानले केही गरिब मानिसहरूलाई र सहरमा बाँकी रहेका अरू सबैलाई निर्वासनमा लगे। साथै तिनले बेबिलोनका राजाकहाँ भागेर आएका मानिसहरू अनि बाँकी निपुण कालिगडहरूलाई पनि लगे।+
-
-
यर्मिया ५२:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ नबुकद्नेजरले आफ्नो शासनकालको सातौँ वर्षमा निर्वासनमा लगेका यहुदीहरू जम्मा ३ हजार २३ जना थिए।+
-