प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ तिमीहरूले चिन्दै नचिनेका मानिसहरू आएर तिमीहरूको सबै उब्जनी र खानेकुरा खाइदिनेछन्‌;+ तिमीहरू सधैँ ठगिनेछौ र थिचोमिचोमा पर्नेछौ।

  • नहेम्याह ९:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ त्यसैले आज हामी यहाँ दास हुनुपरेको छ।+ हाम्रा पितापुर्खाले यस देशको असल-असल उब्जनी उपभोग गरून्‌ भनेर तपाईँले यो देश तिनीहरूलाई दिनुभएको थियो। तर आज हामी यही देशमा दास भएर बस्नुपरेको छ। ३७ हाम्रा पापहरूले गर्दा यस देशको प्रशस्त उब्जनी ती राजाहरूले खाइरहेका छन्‌, जसलाई तपाईँले हामीमाथि अधिकार जमाउन दिनुभएको छ।+ तिनीहरू हामी र हाम्रा वस्तुभाउमाथि मनमानी गर्छन्‌। हामीले असाध्यै दुःख पाएका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने