-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
व्यवस्था २८:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिमीहरूले चिन्दै नचिनेका मानिसहरू आएर तिमीहरूको सबै उब्जनी र खानेकुरा खाइदिनेछन्;+ तिमीहरू सधैँ ठगिनेछौ र थिचोमिचोमा पर्नेछौ।
-
-
नहेम्याह ५:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ अझै अरूचाहिँ यसो भन्दै थिए: “राजालाई तिरो तिर्न हामीले आफ्नो खेत र अङ्गुर बगान धितो राखेर पैसा सापटी लिएका छौँ।+
-