प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे मेरा परमेश्‍वर, मेरो यो काम सम्झनुहोस्‌।+ तपाईँको भवनको लागि र त्यहाँ गरिने सेवाको लागि मैले देखाएको अटल प्रेम नबिर्सनुहोस्‌।+

  • भजन १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यहोवाले मेरो धार्मिकताअनुसार+

      र उहाँसामु मेरा हातहरू निर्दोष भएकोले+ त्यसैअनुसार मलाई इनाम देऊन्‌।

  • यसैया ३८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ,+ त्यो नबिर्सनुहोस्‌।+ तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।” अनि हिजकियाह डाँको छोडेर रुन थाले।

  • मलाकि ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब यहोवा परमेश्‍वरको भय मान्‍नेहरूले आपसमा कुरा गरे, प्रत्येकले आफ्नो साथीसित कुरा गरे अनि यहोवा परमेश्‍वरले तिनीहरूको कुरा ध्यान दिएर सुनिरहनुभयो। यहोवा परमेश्‍वरको भय मान्‍नेहरू र उहाँको नामबारे सोच्नेहरूका* लागि+ उहाँको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने