प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ मैले लेवीहरूलाई नियमित रूपमा आफूलाई शुद्ध पार्न अनि विश्रामदिनलाई पवित्र राख्नको लागि मूलढोकाहरूमा पहरा दिन आदेश दिएँ।+ हे मेरा परमेश्‍वर, मैले गरेको यस कामलाई पनि नबिर्सनुहोस्‌। तपाईँ अटल प्रेमको खानी हुनुहुन्छ; त्यसैले ममाथि दया गर्नुहोस्‌।+

  • भजन २०:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० दुःखको दिनमा यहोवाले तिमीलाई* जवाफ देऊन्‌।

      याकुबका परमेश्‍वरको नामबाटै तिम्रो रक्षा होस्‌।+

       २ उहाँले तिमीलाई पवित्र ठाउँबाट मदत पठाऊन्‌+

      अनि सियोनबाट तिमीलाई सम्हालून्‌।+

       ३ तिमीले चढाएको सबै भेटी उहाँले सम्झून्‌;

      तिमीले चढाएको अग्निभेटी* उहाँले ग्रहण गरून्‌। (सेला)

  • हिब्रू ६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई+ बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने