प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हे मेरा परमेश्‍वर! मैले यी मानिसहरूको खातिर जे-जे गरेँ, ती सबै सम्झनुहोस्‌ र मलाई कृपा देखाउनुहोस्‌।*+

  • नहेम्याह १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ हे मेरा परमेश्‍वर, मेरो यो काम सम्झनुहोस्‌।+ तपाईँको भवनको लागि र त्यहाँ गरिने सेवाको लागि मैले देखाएको अटल प्रेम नबिर्सनुहोस्‌।+

  • नहेम्याह १३:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसपछि मैले तिनीहरूलाई विदेशीहरूको हरेक खराब असरदेखि अलग गरेर शुद्ध पारेँ अनि पुजारीहरू र लेवीहरूलाई तिनीहरूको आ-आफ्नै सेवामा फेरि नियुक्‍त गरेँ।+ ३१ अनि मैले परमेश्‍वरको भवनमा ठहराइएका समयहरूमा दाउरा ल्याउने+ र उब्जनीको पहिलो फल ल्याउने बन्दोबस्त मिलाएँ।

      हे मेरा परमेश्‍वर, मलाई नबिर्सनुहोस्‌ र ममाथि कृपा देखाउनुहोस्‌।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने