-
नहेम्याह १०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ “हामीले यो निर्णय पनि गऱ्यौँ कि व्यवस्थामा लेखिएअनुसारै हाम्रा परमेश्वर यहोवाको वेदीमा आगो बाल्न+ पुजारीहरू, लेवीहरू र बाँकी मानिसहरूले परमेश्वरको भवनमा दाउरा ल्याउनेछन्। त्यसैले उनीहरूले आफ्नो बुबापट्टिको घरानाअनुसार कहिले-कहिले दाउरा ल्याउनुपर्छ, त्यो तय गर्न हामी गोला हाल्नेछौँ। अनि उनीहरूले हरेक वर्ष त्यही समयमा दाउरा ल्याउनेछन्।
-