नहेम्याह २:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जब होरोनी सन्बलत+ र अम्मोनी+ अफिसर तोबियाले+ इस्राएलका मानिसहरूलाई मदत गर्न कोही आएको छ भन्ने खबर सुने, तब तिनीहरू साह्रै रिसाए। नहेम्याह ४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”
१० जब होरोनी सन्बलत+ र अम्मोनी+ अफिसर तोबियाले+ इस्राएलका मानिसहरूलाई मदत गर्न कोही आएको छ भन्ने खबर सुने, तब तिनीहरू साह्रै रिसाए।
३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”