प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ जब होरोनी सन्बलत, अम्मोनी+ अफिसर तोबिया+ र अरबी गेसेमले+ यस कुराको खबर पाए, तब तिनीहरूले हाम्रो खिसी+ र अपमान गर्न थाले। तिनीहरूले यसो भने: “तिमीहरू यो के गर्दै छौ? के तिमीहरू राजाको विद्रोह गर्दै छौ?”+

  • नहेम्याह ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्‌यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”

  • नहेम्याह ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अब हे परमेश्‍वर, तोबिया+ र सन्बलतलाई अनि उनीहरूले गरेका यस्ता खराब कामहरूलाई नबिर्सनुहोस्‌। अनि नोअदियाह नाम गरेकी भविष्यवक्‍ता र बाँकी भविष्यवक्‍ताहरूलाई पनि नभुल्नुहोस्‌। तिनीहरूले मलाई बारम्बार तर्साउन खोजेका थिए।

  • नहेम्याह १३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि म यरुसलेम आएँ अनि एलियासिबले+ साँचो परमेश्‍वरको भवनको चोकमा भएको एउटा भण्डार-कोठा तोबियालाई+ दिएका रहेछन्‌ भनेर थाह पाएँ। तिनको यस्तो घिनलाग्दो काम देखेर

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने