-
नहेम्याह ६:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ मैले पर्खाल पुनर्निर्माण गरिसकेँ र पर्खालको भत्केका भागहरू पनि सबै मर्मत गरिसकेँ भनेर जब सन्बलत, तोबिया,+ अरबी गेसेम+ अनि हाम्रा बाँकी शत्रुहरूले थाह पाए,+ (तर मैले त्यतिन्जेल मूलढोकाहरूमा खापाहरू हालिसकेको थिइनँ)+ २ तब सन्बलत र गेसेमले मलाई तुरुन्तै यस्तो सन्देश पठाए: “आउनुहोस्, हामी एउटा समय तोकेर ओनो बेँसीको+ एउटा गाउँमा भेटौँ।” तर वास्तवमा तिनीहरूले मलाई हानि पुऱ्याउने चाल चलिरहेका थिए।
-