नहेम्याह ३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे। नहेम्याह ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ हास्सेनाहका सन्तानले माछा-ढोका+ बनाए। तिनीहरूले काठको चौकोस बनाए+ अनि त्यसमा खापा, चुकुल र गजबार हाले।
३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे।
३ हास्सेनाहका सन्तानले माछा-ढोका+ बनाए। तिनीहरूले काठको चौकोस बनाए+ अनि त्यसमा खापा, चुकुल र गजबार हाले।