प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+

  • २ इतिहास ३३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसपछि तिनले दाउदनगरको+ लागि बेँसीमा* रहेको गिहोनको+ पश्‍चिमपट्टि एउटा बाहिरी पर्खाल बनाए। तिनले त्यो पर्खाल टाढा माछा-ढोकासम्मै+ बनाए। त्यहाँबाट त्यो पर्खाल सहरलाई घेर्दै ओफेलसम्म+ पुगेको थियो। तिनले त्यो पर्खाल निकै अग्लो बनाए। साथै तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा सेनापतिहरू नियुक्‍त गरे।

  • सपन्याह १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन

      माछा-ढोकाबाट चिच्याहटको आवाज सुनिनेछ।+

      सहरको ‘नयाँ बस्ती’-बाट रोइकराइको आवाज सुनिनेछ+

      अनि पहाडहरूबाट ठूलो विष्फोटको आवाज सुनिनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने