भजन ६८:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ आफ्नो शानदार पवित्र स्थानमा* विराजमान परमेश्वर भय र श्रद्धाको योग्य हुनुहुन्छ।+उहाँ इस्राएलका परमेश्वर हुनुहुन्छ,जसले मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ।+परमेश्वरको प्रशंसा होस्। भजन १३८:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ जुन दिन मैले तपाईँलाई पुकारेँ, तपाईँले मलाई जवाफ दिनुभयो;+तपाईँले मलाई साहसी र बलियो पार्नुभयो।+ यसैया ४१:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
३५ आफ्नो शानदार पवित्र स्थानमा* विराजमान परमेश्वर भय र श्रद्धाको योग्य हुनुहुन्छ।+उहाँ इस्राएलका परमेश्वर हुनुहुन्छ,जसले मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ।+परमेश्वरको प्रशंसा होस्।
१० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’