-
नहेम्याह ६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसपछि म मेहेताबेलको नाति, दलायाहको छोरा सेमायाहको घरमा गएँ। ऊ त्यहाँ लुकेर बसिरहेको थियो। उसले मलाई भन्यो: “हामी एउटा समय तोकौँ अनि साँचो परमेश्वरको भवनमा, मन्दिरभित्र भेटौँ। अनि मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरू तपाईँलाई मार्न आउँदै छन्। तिनीहरू तपाईँलाई मार्न आज राती नै आउँदै छन्।”
-
-
नहेम्याह ६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ मलाई डर देखाउन अनि मलाई पाप गर्न लगाउन उनीहरूले उसलाई घुस दिएका रहेछन्। मेरो प्रतिष्ठामा आँच पुऱ्याउन र मलाई दोषी ठहराउन उनीहरूले त्यसो गरेका थिए।
-