-
लेवी २५:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ तिनीहरू मैले मिश्र देशबाट छुटाएर ल्याएका मेरा दासहरू हुन्।+ तिनीहरूले आफूलाई दासको रूपमा अरूको हातमा नबेचून्।
-
-
व्यवस्था ५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ मिश्रमा छँदा तिमीहरू दास थियौ र यहोवा तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली र पराक्रमी हात प्रयोग गरेर तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्ने कुरा नबिर्स।+ त्यसैले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई विश्रामदिन मान्ने आज्ञा दिनुभयो।
-