एज्रा २:३६-३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ पुजारीहरूको सङ्ख्या यसप्रकार थियो:+ यसुआको घरानाका+ यदायाहका+ सन्तान ९७३ जना; ३७ इम्मेरका सन्तान+ १ हजार ५२ जना; ३८ पासुहरका सन्तान+ १ हजार २ सय ४७ जना; ३९ हारिमका सन्तान+ १ हजार १७ जना।
३६ पुजारीहरूको सङ्ख्या यसप्रकार थियो:+ यसुआको घरानाका+ यदायाहका+ सन्तान ९७३ जना; ३७ इम्मेरका सन्तान+ १ हजार ५२ जना; ३८ पासुहरका सन्तान+ १ हजार २ सय ४७ जना; ३९ हारिमका सन्तान+ १ हजार १७ जना।