९ तब त्यतिबेलाका राज्यपाल नहेम्याह, पुजारी र प्रतिलिपिक एज्रा+ अनि मानिसहरूलाई सिकाइरहेका लेवीहरूले त्यहाँ भएका सबैलाई यसो भने: “यो दिन तिमीहरूका परमेश्वर यहोवाको निम्ति पवित्र छ।+ त्यसैले नरोओ, शोक नगर।” किनकि व्यवस्थामा लेखिएका कुराहरू सुनेर सबै मानिस रोइरहेका थिए।