नहेम्याह ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ पर्खाल पुनर्निर्माण गर्ने काम सकिनेबित्तिकै+ मैले मूलढोकाहरू बनाएँ।+ त्यसपछि ढोकेहरू,+ गायकहरू+ र लेवीहरू+ नियुक्त गरिए।
७ पर्खाल पुनर्निर्माण गर्ने काम सकिनेबित्तिकै+ मैले मूलढोकाहरू बनाएँ।+ त्यसपछि ढोकेहरू,+ गायकहरू+ र लेवीहरू+ नियुक्त गरिए।