-
नहेम्याह १:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यतिबेला मेरा दाजुभाइमध्ये एक—हानानि+ केही मानिसलाई लिएर यहुदाबाट आए। मैले उनीहरूलाई निर्वासनबाट गएका यहुदीहरूको हालखबर सोधेँ+ अनि यरुसलेमको अवस्थाबारे पनि सोधेँ। ३ उनीहरूले जवाफ दिए: “निर्वासनबाट फर्केर यहुदा प्रान्तमा गएका मानिसहरूको अवस्था अत्यन्तै दयनीय छ। मानिसहरू तिनीहरूलाई हाँसोमा उडाउँछन् र तिनीहरूको अपमान गर्छन्।+ यरुसलेमका पर्खालहरू भत्किएकै अवस्थामा छ+ र आगोले भस्म पारिएका त्यसका मूलढोकाहरू पनि जस्ताको तस्तै छ।”+
-