यहोसु १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूको सिमाना यस निर्जनभूमिदेखि लेबनान र महानदी युफ्रेटिससम्म, जुन हित्तीहरूको इलाका+ हो र पश्चिममा महासागरसम्म* फैलिनेछ।+ एज्रा ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसबेला महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?”
४ तिमीहरूको सिमाना यस निर्जनभूमिदेखि लेबनान र महानदी युफ्रेटिससम्म, जुन हित्तीहरूको इलाका+ हो र पश्चिममा महासागरसम्म* फैलिनेछ।+
३ त्यसबेला महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?”