प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १४:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यही निर्जनभूमिमा तिमीहरूको लास छोडिनेछ;+ नाम दर्ता गरिएकाहरू, जो २० वर्ष र सोभन्दा माथिका छौ र ज-जसले मविरुद्ध गनगन गऱ्‍यौ, तिमीहरू सबैको लास यहीँ पस्रिरहनेछ।+ ३० मैले दिन्छु भनेर कसम खाएको देशमा यपुन्‍नेको छोरा कालेब र नुनको छोरा यहोसुबाहेक+ तिमीहरू कोही पनि प्रवेश गर्न पाउनेछैनौ।+

      ३१ “‘“अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन्‌ भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु+ र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्‌।+

  • यहोसु २१:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ यसरी यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई पूरै देश दिनुभयो, जुन देश दिन्छु भनी उहाँले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएको थियो।+ अनि इस्राएलीहरूले त्यसमाथि अधिकार जमाएर त्यहाँ बसोबास गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने